• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अँध्यारोमा को ?18 plus

श्रीमान् श्रीमती एउटा पार्टीमा गएका थिए ।
संगीतको धुनमा मोजमस्ती चलिरहेको थियो ।
अचानक लोडसेडिङ भयो । जेनेटरले झट्ट काम नगरेको हँदा बत्ती ५ मिनेटसम्म गयो ।

बत्ती आएपछि:-

श्रीमान्: यतिका बेरसम्म बत्ती नआउने भन्ने थाहा भएको भए एउटा दह्रो किस खाने थिएँ
नि तिम्रो ।।
श्रीमती(तीनछक पर्दै): "लौ जा, उसो भए अँध्यारोमा को थियो त त्यो??"